बिबिध
Wednesday, September 28, 2011
शुभकामना
बडा दशैंको शुभ आगमन भएको छ। यस पावन घडीमा, नेपालबाट टाढा रहेर यो ब्लग लेख्ने प्रयेत्न गर्दै छु। आज
येही
ब्लगमार्फत
हामी सबै नेपालीहरुलाई
श्री दुर्गा भवानीको सदा कृपा रही
रहोस्
भनी बडा दशैंको हार्दिक मंगलमय
शुभकामना व्यक्त
गर्दछु।
दुर्गा माता कि जय!
No comments:
Post a Comment
Newer Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment